आज (आइतबार) यस्तो छ सुनको मूल्य हेर्नुहोस तोलाको कती

 

काठमाडौँ। नेपाली बजारमा सुनचाँदीको मूल्यस्थिर रहेको छ। आइतबार छापावाला सुनको मूल्य प्रति तोला ९३ हजार ९ सय रुपैयाँ तोकिएको छ।

शुक्रबार प्रति तोला ९३ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज स्थिर रहेर सोहि मूल्यमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

तेजाबी सुनको मूल्य प्रतितोला रु ९३ हजार ४ सय रुपैयाँ कायम भएको छ ।यता, चाँदीको मूल्य स्थिर रहेर प्रति तोला १ हजार १ सय ५० रुपैयाँ कायम भएको छ।

Post a Comment

Previous Post Next Post