टिकटकले फेरि लियो १४ बर्षिय किशोरीको ज्या’न, खोलामा टिकटक बनाउँदा बगाएपछि...(हेर्नुहोस् भिडियो)

पछिल्लोसमय टिकटकबाटै आफ्नो पहिचान बनाएर सेलिब्रेटी बन्ने पनि लहर चलेको छ नेपालमा । धेरै टिकटक प्रयोगकर्तालाई यसबाट पैसापनि कमाउन सकिन्छ भन्ने कुरा थाहा छैन होला ।

तर, पछिल्लो समय टिकटक मनोरञ्जनको लागि मात्र नभई पैसा कमाउन सकिने माध्यम पनि बनेको छ ।यसरी पैसा कमाउन सकिने एउटा सजिलो माध्यम टिकटक बनेपछि पछिल्लो समय टिकटकमा सबैको तछाड र मछाड देख्न पाईन्छ ।

टिकटकका केही सकारात्मक पक्ष त छँदै छन तर यसको सकारात्मक भन्दा पनि नकारात्मक पक्ष ज्यादा भएको हामी देख्न सक्छौ । यसैक्रममा आजको घटना भने टिकटकको एउटा ज्यादै नै नकारात्मक पक्षको बिषयमा रहेको छ ।

केही समयअगाडिको मात्र कुरा हो टिकटक बनाउने क्रममा एक युबतिको खोलामा खसेर मृ”त्यु भएको थियो । आज पनि यस्तै एउटा दु”खद घटना घटेको छ । रोल्पा जिल्लाको सुनिलस्मृति गाउँपालिका वडा नम्बर ४ को सुलिचौरमा घटेको यो घटनाले सबैलाई स्तब्ध तुल्याएको छ ।

यसै बर्ष एस ई ईको परीक्षा दिएकी १४ बर्षिया परिदा खातुन टिकटक बनाउन साथीसँग खहरे खोलामा पस्दा, खोलाले बगाएर यतिबेला उनको ज्या”न गएको हो । गत सोमबार दिउँसोको करिब ३ बजे अन्य दुईजना साथीसँग खहरे खोलामा पुगेकी उनलाई एक प्रत्यक्षदर्शीले उनलाई बचाउनको लागि आफ्नो ज्यान बाजीमा राखे तर लाखौ कोशिसबिच पनि नाकाम रहेको उनै पुरुष बताउँछन ।

बाँकी हेर्नुस तलको भिडियोमा

Post a Comment

Previous Post Next Post