शिक्षकले यसरी कुटेरै भाचि दिए विद्यार्थीको हात

दाङको शान्तिनगर गाउँपालिका ३ मा रहेको बिपी कोइराला माध्यामिक विद्यालय पातेटाकुराका एक शिक्षकले विद्यार्थीलाई नि,र्घात कु,टपिट गरेको घ,टना सार्वजनिक भएको छ ।

विद्यालयका शिक्षक उदयराज भण्डारीले कक्षा ९ मा अध्यनरत १५ बर्षका विद्यार्थी सुशील बुढाथोकीलाई निर्घात कु,टपिट गरेको घ,टना सार्वजनिक भएको हो ।

शिक्षक भण्डारीले विद्यार्थीलाई कक्षा कोठाबाट बाहिर ल्याएर पाइपको लाठीले प्रहार गर्दा विद्यार्थीको हात फ्या,क्चर भएको छ भने दुबै हात सुनिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक बखत बहादु शाहीले जानकारी दिए । विद्यार्थीको दायाँ हातको हड्डी फु,टेको छ ।

बाहिर ल्याएर गोरु चुटे जसरी पाइपको लठ्ठीले निर्मम तवरले हान्नुभयो । राजधानि दैनिकमा खबर छ । सरहरुले यस्तो नगर्नुस सर भन्दा पनि मान्नु भएन । दया भएको मान्छेले यस्तो गर्नै सक्दैन ।’ एक शिक्षकले नाम नबताउने सर्तमा भने ।

यता आ,रोपी शिक्षक भण्डारीले कक्षा कोठामा विद्यार्थी आपसमा झ,गडा गरेपछि लाठीले पुट्ठामा हान्दा हातमा लागेर औला फ्या,क्चर भएको बताए । ‘यो मिडियामा ल्याउने खालको विषय छैन । सामान्य हो । म आफै विद्यार्थीलाई हस्पिटल लिएर आएको छु ।

घा,इते विद्यार्थीकोको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा पलाष्टर गरिएको छ । विद्यार्थी कु,टपिट गर्ने शिक्षक बि,रुद्ध प्रहरी चौकी चिराघाटमा अभिभावकले उजुरी समेत दिएका छन् ।

विद्यार्थी कु,टपिट गर्ने तुलसीपुर–१२ क्वाङी निबासी ४१ बर्षका शिक्षक उदयराज भण्डारीले विगत दुई बर्षदेखि कक्षा ९,१०,११ र १२ कक्षालाई पढाउँदै आएको विद्यालय प्रशानले जनाएको छ ।

विद्यार्थी संगठनद्धरा का,रबाहीको मागविद्यार्थी कुटपिट गर्ने विषयलाई लिएर तीन विद्यार्थी संगठनले आफ्ने गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

अनेरास्ववियू दाङका संयोजक सर्जन परियार, अनेरास्ववियू क्रान्तिकारी दाङका संयोजक गिरबहादुर महरा, अखिल क्रान्तिकारी दाङका खुमन पौडेलद्धारा संयु्क्त जारी प्रेस विज्ञप्ती घ,टना प्रति दुख व्यक्त गरेका छन् । विद्यार्थी सुशील बुढाथोकीलाई निर्घात कु,टपिट गरेपछि विद्यार्थी संगठनले कारबाहीको माग समेत गरेका छन् ।

Post a Comment

Previous Post Next Post