जंगलमा सलले घाँटी कसेर श्रीमतीको हत्या, झोलामा भेटियो यस्तो सामान

काठमाडौं । ललितपुरको फुलचोकीको जंगलमा एक व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेको खुलासा भएको छ । दोखलाको भीमेश्वर नगरपालिका–९ घर भइ ललितपुर हरिसिद्धी बस्दै आएका ६३ वर्षीय घ्याल्मो लामाले आफ्नी श्रीमती ४७ वर्षीया रुपा क्षेत्रीको ह त्या गरेका हुन् ।

जिल्ला प्रहरी परिसर ललितपुरको टोलीले लामालाई श्रीमती हत्या आरोपमा पक्राउ गरेको छ । परिसर ललि तपुरका प्रमुख तथा एसएस एपी यज्ञविनोद पोखरेलका अनुसार भदौ २६ गते ललितपुर प्रहरीलाई गोदावरी नर पालिका–३ स्थित फुल्चोकीको जंगलमा महिलाको श व फेला परेको खबर आयो ।

सूचना पाएलगत्तै कोन्ज्योसोम प्रहरी चौकीबाट खटिएका प्रहरी तत्काल घटनास्थलमा पुग्दा घोप्टो परेको अर्ध नग्न अवस्थामा महिलाको श’व देखियो ।

Post a Comment

Previous Post Next Post