आफ्नै छोराले ‘आमाको ह’त्या गरे पछि…..

धनुषाको’ सबैला नगरपालिका–५ मखनाहा ‘बस्ने २१ वर्षीय मनोज खत्वेलाई ‘आमाको ह’त्या गरेको आरोपमा प्र’हरीले शुक्रबार विहान प’क्राउ गरेको छ ।

उनले आफ्नै आमा ३६ वर्षीया ‘सिकिलिया देवी खत्वेको ह’त्या ‘गरेको प्र’हरीले जनाएको छ । प्र’हरीका अनुसार मनोजले घरायसी विवादमा ‘आमाको टाउकोमा प्र’हार गर्दा उनको घ’टनास्थलमै मृ’त्यु भएको थियो ।

ह’त्याको खबर प्राप्त हुनासाथ इलाका प्र’हरी कार्यालय सबैलाबाट’ खटिएको प्र’हरीले उनलाई प’क्राउ गरेको हो । घ’टनाका सम्बन्धमा प्र’हरीले थप अनुसन्धान’ गरिरहेको छ ।

Post a Comment

Previous Post Next Post