भनिन्छ यो संसारमा आमा भन्दा ठूलो कोही पनि हुँदैन, आमालाई नै ईश्वरको दाश्रो रुप मानिन्छ, अरुको लाख आमाको काख पनि भनिन्छ र आमाको साथ नै स्व’र्ग हो भनि परा’पुर्व’काल देखि नै सुनाउँदै आएको कुरा हो ।
तर यस्तो छोरोलाई तपाई के भन्नु हुन्छ, जस्ले आमा माथि नै हात उठाई सधैको लागि मृ’त्यूशै’यामा पुयाई दिन्छन् । हो, यस्तै एउटा घटना भएको छ हाम्रै एक छिमेकी राष्ट्र भारतको राजधानी दिल्लीमा । जहाँ एक छोराले आफ्नो वु’ढी आमा’लाई जोडले थप्पड हा’न्दा स्पट डेथ हुन्छ ।
घ’टना सोमवारको हो । दिउँसो १२ वजे दिल्ली पु’लिसको पीसीआरको विंदापुर इलाकावाट झगडाको सूचना मिल्छ र सुचना मिले पछि विँदापुर था’नाको प्र’हरी उ’क्त स्थानमा पुग्छ । पु’लिसलाई फोन गर्ने ३८ वर्षिय महिला सुधाराले ग्रा’उ’ण्ड फ्लोरमा वस्ने महिला अ’व’तार कौरसँग कार पार्किंगको वारे स’मस्या परेको र पछि सम’स्या समाधान भएको व’ताउँछिन् ।
पछि फेरी उक्त वु’ढि म’हिलासँग उक्त महिलाको पतिको साथ वि’वाद भएको थियो । उक्त वु’ढि महिला अ’वतार कौर माथिल्लो तल्लामा वस्ने व्यक्तिको आमा थिई । त्यही पार्किङ्गलाई लिएर उक्त वु’ढी आमाको आफ्नै छोरो रणवीर र वु’हा’रीसँग पनि विवा’द भईरह्यो । यहि विवाद विच छोरा रणविरले आफ्नो आमालाई जोडदार थ’प्प’ड हान्छ र जसको चो’ट स’हन नसकी ति वुढी आमा जमिनमा ढल्छ ।