कठै दैब ! आश्रममा बस्ने बुबाहरुको मनै रु”वाउने कथा, हातगोडा नै नचलेपछी(भिडियो हेर्नुस)

लुम्बिनी प्रदेश बुटवलमा रहेको मानव सेवा आश्रम आज परिवार को तिरस्कार बनेर घर बाट बेघर बनेका मानिसहरुको सुन्दर सन्सार अथबा स्वर्ग बन्न पुगेको छ, भारत,बङगलादेश जस्ता अन्य देश का असहायलाई पनि उद्धार गरेको छ।

यो आश्रम ले ।यस आश्रम कि संयोजक सरु अधिकारीका अनुसार परिवार नभएको र सडक पेटि मा रहन बध्य र मानसिक अवस्था गम्भीर रहेका ब्यक्तीहरु लाई ल्याएर सहयोग दिने गरेको बताइन र हाल सेवा प्राप्त गर्ने को संख्य १४८ रहेका उनले बताईन ।

त्यहाँ भए मध्ये एक ब्यक्ती बाबुराम दर्जी हुन उनको २ ओटै हात र २ वटै गोडा ले काम नगर्ने र घिसार्नुपर्ने अवस्था मा त्यहा आएको र हाल हिड्न सक्छु भन्नू हुन्छ उहा आफ्ना बिगत सम्झिएर डाको छोडेर सबैकोअगाडी रुए ।

आफ्नो परिवार बाट हेला हुनु परेको मा यस्तो चित्त दुखाएका छन उनिहरुले कि आफ्नो परिवार आएमा पनि फर्किन्न म भन्छन । आफ्नो परिवार त बिगत थियो यो हो हाल मेरो परिवार भन्दै मुस्कुराउँछन कोहि त ।

हेर्नुहोस् भिडियो

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post