बालिकाको यी ३ गल्तीले सन्दीपलाई होइन बालिकालाई जेल सजाय हुने सम्भावना

काठमाडौं- अहिले एकतर्फी रुपमा नेपाली राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेमाथि चारैतर्फबाट हमला भइरहेको छ । उनीमाथि लागेको आरोपललाई लिएर पक्षविपक्षमा सामाजिक सञ्जालमा मत बाझिएको छ ।

जिल्ला अदालत काठमाडौंले सन्दीपविरुद्ध पक्राउ पुर्जी पनि जारी गरेको छ ।सत्यतथ्य प्रहरी अनुसन्धानबाट खुल्ने नै छ ।प्रहरीले पक्राउ पुर्जी समेत जारी गरिसकेको छ । एयरपोर्टबाटै सन्दिपलाई पक्राउ गर्ने भनिसकेको छ ।

क्रिकेटर लामिछानेमाथिको बला’त्कार आरोपका विषयमा चौतर्फी चर्चा भइरहेको बेला अबको कानुन प्रक्रिया र सजा यबारे समेत चासो राखिएको छ ।समर्थकहरुले सन्दीप बच्नसक्ने कानुनको खोजिसमेत गरिरहेका छन् ।

सन्दीपमाथिको कानुनी प्रक्रिया कसरी बढ्ने होला भनेर चा सो बढेको छ । नेपाली राष्ट्रिय क्रिकेट टोलीको निलम्बित कप्तानसमेत रहेका बला’त्कार आरोपी सन्दीप लामिछाने स्वदेश फर्किने भएपछि विमानस्थलमा प्रहरी तैनाथ छ ।समर्थकहरुले सन्दीप बच्नसक्ने कानुनको खोजिसमेत गरिरहेका छन् ।

सन्दीपमाथिको कानुनी प्रक्रिया कसरी बढ्ने होला भनेर चा सो बढेको छ । नेपाली राष्ट्रिय क्रिकेट टोलीको निलम्बित कप्तानसमेत रहेका बला’त्कार आरोपी सन्दीप लामिछाने स्वदेश फर्किने भएपछि विमानस्थलमा प्रहरी तैनाथ छ ।

क्यारेवियन प्रिमियर लिग (सीपीएल) का लागि जमैकामा रहेका उनी तीन दिनअघि त्यहाँबाट हिंडेका थिए । तर, अझैसम्म नेपाल आइपुगेका छैनन् ।लामिछानेले आफू लिग बीचैमा छाडेर केही दिनमै नेपाल फर्किन लागेको जनाकारी सामाजिक सञ्जालमार्फत गराएका थिए ।

बला’त्कार सम्बन्धी मुद्धा लड्दै आएका र यसअघि यस्तै सजाय पाएका अभिनेता पल शाहको मुद्धा पनि लडेका वरिष्ठ अधिवक्ता लभ मैनाली अब सन्दीपमाथिको जाहेरी सरकारवादी बनेको बताउँछन् ।

जाहेरीकर्ता कि’शोरीले आफुसँग भएका प्रमाण दिने र साक्षी मात्र भएर बस्ने उनको भनाइ छ ।अब मुद्धा फिर्ताको सम्भावना पनि हुँदैन । तर अनुसन्धानका क्रममा प्रमाण पुगेन वा झुटो देखिन आएको खण्डमा मुद्धा फिर्ता पनि हुनसक्छ ।

प्रहरीले अनुसन्धान सकेर सरकारी वकिल कार्यालयमार्फत जिल्ला अदालतमा मुद्दा दर्ताको प्रक्रिया अघि बढाउँछ ।अदा लतमा थुनछेक बहस सकिएपछि पेस भएका सबुत प्रमाणको आधारमा अदालतले साधारण तारेखमा छाड्न, धरौटीमा रिहा गर्न वा पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिनेछ ।

आरोपका पक्षमा प्रमाणहरु पुगे मुलुकी अपराध संहिता २०७४ को दफा २१९ अनुसार दोषी ठहर भई सन्दीपले १२ बर्ष जेल सजाय पाउनेछन् ।यद्यपी अनुसन्धानका क्रममा प्रमाण पुगेन वा आरोपीले सफाई पाए भने जाहेरीकर्ता ना’बालिगलाई पनि तीन महिनासम्म कैद वा ५ हजार जरिवाना हुनेछ ।

तर यतिबेला नाबा’ लिगमाथि समेत प्रश्न उठिरहेका छन् । सहमतिमै भएका कतिपय सम्बन्धलाई बला’त्कारको नाम दिएर फसाउने ट्रेण्ड पनि चलिरहेकाले नाबालिग भनिएकी किशोरीमाथि प्रश्न उठेको हो ।तथापी बला’त्कारजस्तो संवेदनशिल विषयमा किशोरमाथि प्रश्न उठाएर अनुसन्धानलाई दख्खल दिने काम कतैबाट नहुनुपर्ने महिला अधिकारकर्मीहरु बताउँछन् ।

नेपालको कानुन अनुसार १८ वर्षमुनिका किशोरी वा बालिकासँग शारीरिक सम्बन्ध हुनु स्वतः बला’त्कार ठहरिने भएपछि सन्दीप संकटमा छन् । तर कि’शोरी माथि ठूला प्रश्न उठिरहेका छन्।अहिले नाबालिगले लगाएको आरोपमाथि प्रहरीले छानबिन गरिरहेको छ । अनुसन्धानमा देखिएका घट्नाक्रमलाई प्रहरीले प्रमाण बनाउनेछ।

किशोरीमाथि उठेका ३ प्रश्न

१.नगरकोट रिसोर्टको व्यवस्थापनले दिएको बयान पीडित बालिकाको आफन्तको दाबी अनुसार नगरकोट रिसोर्टमा पुगेको थियो।बालिकालाई लिएर भदौ ५ गते बेलुका नगरकोटको एक रिसोर्टमा पुगेको पुष्टि भएको छ ।तर उक्त रिसोर्टको व्यवस्थापन हेर्ने उच्च तहका कर्मचारीले यस्तो बताएका छन्।

उहाँहरू यहाँ आउँदा दुवै जना खुशी देखिनुहुन्थ्यो ।’ उनीहरूलाई सर्भ गरेका कर्मचारीको भनाई उद्धृत गर्दै उनले भने ।होटेल कर्मचारीका अनुसार लामिछाने र युवतीले एउटै प्लेटमा खाना खाएका थिए । उहाँहरू यहाँबाट अन्दाजी ११:०० निस्कनुभयो । लामिछानेले बिल फोनपे मार्फत तिर्नुभएको हो ।

२.होटलको सिसिटिभी फुटेज

यता काठमाडौंको पिङ्गलास्थानमा रहेको एक होटलमा राखेर पटक पटक कर’णी गरेको आ’रोप लगाएकी छन्। प्रहरीले छानबिन गरिरहेको छ।प्रहरीले काठमाडौंको पिङ्गलास्थानमा रहेको होटलमा सिसिटिभी फुटेज हेरेको छ । यस क्रममा सन्दीप र बालिका खुसी हुँदी होटल प्रवेश गरेको देखिएको छ।

३.होटलमा कोठा खाली हुँदा किन सन्दीपसँग एउटै कोठामा बसिन् ? काठमाडौंको पिङ्गलास्थानमा रहेको एक होटलमा प्रहरीले उनीहरू कोठा नम्बर ३०५ मा बसेको बताएको छ।काठमाडौंको होटलमा करिब सात घन्टा बसेको खुलेको छ।यस अघि बालिकाले सन्दीपले दुई ओटा कोठा खाली नभएको बताएका थिए भनीकी थिन।

तर सन्दीपले सुरुमा कोठा नम्बर ३०८ बुक गरेका थिए।त्यस कोठामा Ac नभएको भन्दै कोठा नम्बर ३०५ मा बसेका थिए।यदि बालिकाले सन्दीपसँग सँगै नबस्ने मन नभएको भए कोठा खाली हुँदा किन ३०८ कोठामा नबसी सन्दीपसँग ३०५ कोठामा बसिन्।

Post a Comment

Previous Post Next Post