कञ्चनपु’रकी पार्वती सुनार अहिले २७ बर्षकी भईन । उनको छोरा रेशम सुनार’को उमेर ११ बर्षको छ । पार्वती छोरा रेशम संगै स्कु’लमा पढ्न जान्छिन ।छोरा रेशम कक्षा ६ मा पढ्छ’न् भने आमा पार्वती ७ कक्षामा पढ्दैछिन ।
पार्बती यसै बर्ष कक्षा ८ मा कञ्चन’पुरको पुर्न’बासको जिवन ज्वती माध्य’मिक बिद्माल’यमा भर्ना भएकी हुन ।६ बर्षकै उमेरमा स्कुल पढेकी पार्बती १५ बर्षको हुदा कक्षा ८ मा पढ्थिन ।
कक्षा ८ मा पढ्दै गर्दा १५ बर्षकै कलिलो उमेर’मा उनको बिहे भयो । बिहे भएपछि पनि पार्बती स्कुल जान चाहा’न्थिन तर श्रिमान ऋणमा चुर्लुम डुबेका थिए । श्रि’मान संगै धन कमाउन भारत लागिन ।
करिब ११ बर्ष भारत’मा काम गर्दा मोटा’मोटी ऋण तिरि’सकेपछि यति खेर उनि नेपाल आई स्कुलमा भर्ना भएकी हुन ।अहिले उनि छोरा संग स्कट लगाई स्कुल जान्छिन । यसो हेर्दा दिदिभाई जस्तै देखिने गर्छन उनिहरु ।
सुरु सुरुमा स्कुलमा बिद्यार्थी’हरुले जिस्काए पनि अहिले सबैले पार्बती’लाई बुझ्दै आई’रहेका छन् । बिद्याल’यले पनि पार्वती’लाई प्रोत्साहन स्वरुप १० कक्षा सम्म निशुल्क पढ्ने ब्यवस्था गरेको छ । अहिले पार्व’ती धेरै खुसी छिन ।उनै पार्वती सुनार संग गरिएको यो कुराकानी
हेर्नुहोस (भिडियो)