झट्ट हेर्दा दिदीभाइ जस्ता तर यी हुन् आमा-छोरा, सँगै स्कुल जान्छन् (भिडियो सहित)

कञ्चनपु’रकी पार्वती सुनार अहिले २७ बर्षकी भईन । उनको छोरा रेशम सुनार’को उमेर ११ बर्षको छ । पार्वती छोरा रेशम संगै स्कु’लमा पढ्न जान्छिन ।छोरा रेशम कक्षा ६ मा पढ्छ’न् भने आमा पार्वती ७ कक्षामा पढ्दैछिन ।

पार्बती यसै बर्ष कक्षा ८ मा कञ्चन’पुरको पुर्न’बासको जिवन ज्वती माध्य’मिक बिद्माल’यमा भर्ना भएकी हुन ।६ बर्षकै उमेरमा स्कुल पढेकी पार्बती १५ बर्षको हुदा कक्षा ८ मा पढ्थिन ।

कक्षा ८ मा पढ्दै गर्दा १५ बर्षकै कलिलो उमेर’मा उनको बिहे भयो । बिहे भएपछि पनि पार्बती स्कुल जान चाहा’न्थिन तर श्रिमान ऋणमा चुर्लुम डुबेका थिए । श्रि’मान संगै धन कमाउन भारत लागिन ।

करिब ११ बर्ष भारत’मा काम गर्दा मोटा’मोटी ऋण तिरि’सकेपछि यति खेर उनि नेपाल आई स्कुलमा भर्ना भएकी हुन ।अहिले उनि छोरा संग स्कट लगाई स्कुल जान्छिन । यसो हेर्दा दिदिभाई जस्तै देखिने गर्छन उनिहरु ।

सुरु सुरुमा स्कुलमा बिद्यार्थी’हरुले जिस्काए पनि अहिले सबैले पार्बती’लाई बुझ्दै आई’रहेका छन् । बिद्याल’यले पनि पार्वती’लाई प्रोत्साहन स्वरुप १० कक्षा सम्म निशुल्क पढ्ने ब्यवस्था गरेको छ । अहिले पार्व’ती धेरै खुसी छिन ।उनै पार्वती सुनार संग गरिएको यो कुराकानी

हेर्नुहोस (भिडियो)

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post