सिन्धुपाल्चोकमा कार दुर्घटना हुँदा चार घाइते, दुई जनाको अवस्था गम्भीर

सिन्धुपाल्चोकमा कार दुर्घटना हुँदा चार जना घाइते भएका छन्।शनिबार बिहान करिब ७ बजे चौतारा साँगाचोकगढी-११ पोखरेस्थित चौतारा बन्देउ सडकखण्डमाकार दुर्घटना हुँदा चार जना घाइते भएको।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शिव बुढाथोकीले जानकारी दिए।सिन्धुपाल्चोकमा कार दुर्घटना हुँदा चार जना घाइते भएका छन्।

शनिबार बिहान करिब ७ बजे चौतारा साँगाचोकगढी-११ पोखरेस्थित चौतारा बन्देउ सडकखण्डमा कार दुर्घटना हुँदा चार जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शिव बुढाथोकीले जानकारी दिए।

सोनाम र राजेशको अवस्था गम्भीर छ। उनीहरूको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post