दार्चुलामा एक महिलाको शव यस्तो अवस्थामा फेला

दार्चुलामा एक महिला मृत अवस्थामा फेला परेकी छन् । प्रहरीका अनुसार उनको पहिचान भने खुलेको छैन।

उनि जिल्लाको नौगाड गाउँपालिका ६ धुलिगढास्थित नौगाड खोलाको बीचमा शनिबार मृत फेला परेकी हुन् । घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Post a Comment

Previous Post Next Post