मरि-सकेका बिरामी’सँग नर्सले गरिन् यस्तो हर्क’त, अस्प’तालबाट सिधै जे:ल !

नर्सको काम अस्प’तालमा बिरामीको हे’रचाह गर्नु हो। तर एक ४६ वर्षीया नर्सले बिरामी’सँग यस्तो व्यवहार गरिन्, जसका कारण उनलाई प’क्राउ गरी जेल पठाइयो ।

वास्तवमा, नर्सले गोप्य रूपमा बिरामीको खाता’बाट करिब साढे ५ करोड रुपैयाँ नगद आफ्नो खातामा ट्रान्सफर गरेकी थिइन् ।अचम्म’को कुरा, नर्सले यस्तो काम गर्दा बिरामीको मृ त्यु भइसकेको थियो ।

त्यसपछि मृ तक बिरामीका छोराको उ’जुरीका आधारमा प्रहरीले नर्सलाई पक्रा’उ गरेको छ । घ’टना थाइल्याण्डको हो ।४६ वर्षीया नर्सको नाम सताङ थोंग्रामफान हो । सताङले मृतक बिरा’मीको मोबाइल चोरेर उनको खाताबाट १ करोड ५७ लाख भाट अनलाइनमा ट्रान्स’फर गरेको आ’रोप छ । नर्सले बैंकिङ एप’मार्फत पैसा ट्रान्सफर गरेकी थिइन् ।

यो खबर बि’रामीका ३१ वर्षीय छोरा पतिभाट थायसोमलाई पुगेपछि उनले नर्सविरु’द्ध प्रह’रीमा उजु’री गरे । उजुरीपछि प्र’हरीले नर्स सताङलाई घरबाटै पक्रा’उ गरेको थियो ।

थायसोमका अनुसार उनका ५६ वर्षीय बुबा बैंकमा काम गर्थे । उनलाई क्या’न्स’रको उप’चारका लागि अस्प’ताल लगिएको थियो । तर उपचारकै क्रममा अगस्ट ९ मा उनको मृ त्यु भयो । मृ त्युपछि अस्पता’लबाट बुबाको मोबाइल चोरी भएको थियो । पछि खाताबाट पैसा पनि हरा’इरहेको थाहा भयो ।

शंकाका आधारमा थासोमले सताङविरुद्ध उ’जुरी दिएका थिए । उजुरी पाएलगत्तै प्र’हरीले अ’नुसन्धान गर्न सताङको घर पुग्दा उनीहरु छक्क परेका थिए । उनको घरबाट प्रहरीले ८० लाख नगद, सुन र कार ब’रामद गरेको छ ।

यो कार मृ तक बिरामीको थियो। यसबाहेक ६ वटा मोबाइल फोन र ६ वटा बैंक पासबुक पनि फेला परेको छ । यससँगै घरभित्र पार्क गरिएको अर्को कारबाट पनि ठूलो परिमाणमा नगद बरामद भएको छ ।त्यसपछि प्रह’रीले सताङलाई पक्रा’उ गरेको थियो ।

सोधपुछका क्रममा उनले बिरामीको मोबाइल चोरेको कुरा अ’स्विकार गरिन् । नर्स सताङले आफूले बि’रामीको निर्देशन मात्रै पालना गरिरहेको अ’नुसन्धान अधिकारीलाई बताइन् । नर्सले बिरामीले नै पैसा निकाल्न भनेको बताएकी थिइन् । 

उनले बिरामीको बैंक एपबाट १७ वटा कारोबार गरेर ५ करोडभन्दा बढी नगद निकालेकी थिइन् ।हालै नर्सलाई प’क्राउ गरी जेल पठाइएको छ ।

उनीविरु’द्ध अ’दालतमा मु’द्दा चलिरहेको छ । आरो’प प्रमा’णित भए कम्तिमा ५ वर्ष जेल सजा’य हुनसक्छ । जरिवा’ना पनि तिर्नुपर्ने हुनसक्छ । – डीसी नेपाल

Post a Comment

Previous Post Next Post