रुकुमपश्चिममाको आठ:बीसकोट नगरपालिका–५, गोतामकोटको विष्ट गाउँ नजिकै एक बालकको श:व क्ष:तवि:क्षत अवस्थामा फेला परेको छ ।
जिल्ला प्र:हरी कार्यालय रुकुमपश्चिमका अनुसार गोतामकोटका टेकबहादुर विष्टका १० वर्षीय छोरा विजय विष्टको श:व घर नजिकैको मकै बारीमा फेला परेको हो ।
विजयकी आमा मकै बारीमा गएका बेला श:व देखेपछि प्रह:रीलाई खबर गरिएको थियो । प्र:हरी निरीक्षक राजीव श्रेष्ठका अनुसार बालकको श:व बायाँ खुट्टा छुट्टिएको र आन्द्रा भुँडी:लगायत अ’ङ्ग नभएको अवस्थामा भेटिएको छ । स्थानीयका अनुसार बालक भदौ ३१ गतेदेखि हराएका थिए
त्यस्तै यता पूर्वी चित:वनको रत्ननगरमा डेङ्गु रोगबाट एक:जनाको मृ:त्यु भएको छ । मृ:त्यु हुनेमा रत्ननगर – १ का २७ वर्षीय पुरुष रहेका छन् ।उनको उप’चारका क्रममा पुरानो मेडिकल कलेजमा मृ:त्यु भएको हो ।
अस्प:तालका फिजिसियन डा आलोक प्रधानका अनुसार डे’ङ्गु सङ्क्र:मणका पुष्टि भएर उप:चारका क्रममा उनको मृ त्यु भएको हो ।
अध्य’यनका क्रममा काठमाडौँ बस्दै आएका उनमा ज्वरोका कारण पुरानो मेडिकल कले’जमा भर्ना भएका थिए ।जिल्लामा भेटिएका डेङ्गु’का बिरामी’मध्ये ६२ जनाको ठेगाना नखुले’को र एक सय छ जिल्ला बाहिरका छन् ।
जिल्लामा हाल’सम्म चार सय २९ जनामा डेङ्गुको स’ङक्रमण पुष्टि भएको छ । दुई हजार आठ सय ७७ जनाको नमूना परी’क्षणका क्रममा उनी’हरुमा डेङ्गु देखिएको हो ।