श्रीमान’लाई निद्राको औष’धी खुवाएर प्रेमीसँग गर्थिन् यस्तो ह’र्कत, एक दिन पार गरिन् सबै हद….

एक श्रीमतीले आफ्ना प्रेमी’सँग मिलेर श्रीमानकै ह त्या गरेकी छिन् । यो ह त्याको रहस्य पुलि’सले सुल्झाएको छ । ह त्या गर्ने पत्नी सिमर कौरलाई प क्राउ गरिएको छ । उनका प्रेमी अझै पनि फरा’र रहेको बताइएको छ ।

घट’ना पंजाबको तरनतारन जिल्लाको पल्ला’सोर गाउँको हो । हत्या गरेपछि सिमर प्रेमी’सँग नै भागेकी थिइन् । सिमरलाई पक्रा उ गरिएको भए पनि प्रेमी फरा’र नै छन् ।

मृत’ ककी कान्छी छोरीका अनुसार गाउँकै एक युवक उनकी आमासँग दिनहुँ भिडियो कल गर्थे । उनको घरमा पनि आउने जाने गरि’रहन्थे । आमाले साँझ खानामा निद्राको औष:धी दिएर पितालाई सुताउँथिन् त्यपछि प्रेमीसँग फोनमा भि:डियो कल गर्थिन् ।

पु:लिस चौकी प्रमुख गुरचरण सिंहका अनुसार सिमरले २३–२४ जुलाइको रातमा पतिलाई नि:द्राको औ:षधी खुवाएर निदाएको अवस्थामा घाँ’टी थिचेर मा:रेकी थिइन् । यसको योजना उनले पहिल्यै’देखि बनाएकी थिइन् । उनका प्रेमी लभ:प्रितको खोजी भइरहेको छ ।

Post a Comment

Previous Post Next Post