दुर्घटनामा श्रीमती गु”माएका श्रीमान छोरी काखमा लिएर श्रीमतीको अ”न्त्येष्टि गर्दै(भिडियो हेर्नुस)

केही दिन अगाडिको मात्र कुरा हो, झापा जिल्लाको भद्रपुर नगरपालिकामा एकदमै डरलाग्दो दुर्घटना घटेको थियो । भद्रपुर नगरपालिकाको वडा नम्बर २ र ३ को बिचमा भएर बग्ने देउलिया खोलाको पुलमा एउटा मालबाहक ट्रकले हिडिरहेका आमाछोरीलाई सोर्‍हेर पुलबाट तल झारीदिएको थियो ।

उक्त दुर्घटनामा परी ३४ बर्षकि आमाको ठाउँको ठाउँ मृ’त्यु भएको थियो भने उनकी दुई बर्षिय छोरी गम्भीर घाईते पश्चात हाल अर्धचेत अबस्थामा बिर्तामोड अस्पतालमा उपचारको लागि लगिएको थियो । उक्त ट्रकमा चालकसहित अन्य तिनजना रहेको खुलेको थियो ।

प्रत्यक्षदर्शीको बयान सुन्दा र दुर्घटनाको प्रकृती हेर्दा यो निकै भयाबह रहेको खुल्नमा आएको छ । उक्त ट्रकले पुलको रेलिङ भाँचेर करिब २० मिटर तल झरेको थियो । गाडीले सिधै ठक्कर दिएको र बच्चाको ज्यान भग्वानले नै बचाएको प्रत्यक्षदर्शीले बताएका थिए ।

यसैक्रममा आज भने श्रीमानले रु”दैँ”रु”दैँ घाईते छोरीलाई काखमा लिएर श्रीमतीलाई दागबत्ती दिएका छन । क”ठै बरा ! के के भोग्नुपर्ने मान्छे भएर जन्म लिईसकेपछि, सँगै जीवन बिताउने कसन खाएकी श्रीमतीको आज अकालमै मृ”त्यु हुँदा उनले गर्न सक्ने केही पनि छैन ।

बाँकी हेर्नुस तलको भिडियोमा

Post a Comment

Previous Post Next Post