आखिर कतातिर धकेलिदैछ हाम्रो नेपाली समाज ? हत्याहिंसा, बलात्कार, चोरीजस्ता घटना त सामान्य बिषय नै बन्दैछन पछिल्लो समय । काठमाडौंको गैरीगाउँमा एकदमै दु:खद अनि डरलाग्दो घटना घटेको छ ।
एकाबिहानै २५ बर्षिय एक युबाको बि”भत्स ह”त्या गरिएको छ ।सुरज खड्का नाम गरेका उक्त युबकको श”ब एकाबिहानै बाजेको पेडा पसल नजिकै भेटिदाँ पुरै गैरिगाउँ नै यो खबरले स्त”ब्ध बनेको छ ।
मृ”तकका परिवारले भने आफुलाई न्याय नमिलेसम्म लाछ बुझिलिने काम नहुने बताउँदै आएका छन ।मृतकको शब भेटीएको ३६ घण्टा बितिसक्दा पनि घटना कसरी घट्यो भन्ने बिषयमा केही पत्तो लाग्न सकेको छैन ।
हत्या आ”रोपीत एक महिला भने मृतक सुरजसँग चारबर्षदेखी दिदिभाई झै टीका लगाउँदै आएको बाहिरिएको छ । उक्त आरोपित महिलाले ग्याङ बनाएर ह”त्या गरेको मृ”तकका आफन्तको भनाई छ ।
बाँकी हेर्नुस तलको भिडियोमा