कोरियामा सँगै बस्ने साथीले सुतेको मौका छोपी मध्यरातमा यसरी गरे हत्या (भिडियो हेर्नुस)

नुवाकोट बस्ने प्रकाश विक धेरै नै आश अनि अभिलाषा बोकेर कोरिया उडेका थिए तर आज छ महिना पछि उनको शव यसरी बाकसमा थुनिएर नेपाल फर्किएको छ। उनको हत्या आफ्नै सँगै बस्ने साथीले नै गरेका छन ।

सँगै काम गर्ने साथी राजेन्द्र बुढाथोकीले सुतिरहेको अवस्थामा प्रकाशको घाँटीमा चक्कु प्रहार गरेर हत्या गरेका रहेछन । उनको हत्या भएको करिब १५ दिन पछि लाश भने काठमाण्डौं विमानस्थलमा आएको हो ।

एउटा छोरालाई केही कमाउँछ की भन्दै विदेश पठाएको बुबाले आफ्नु छोराको ला’श बाकसमा आएको देख्दा भने निकै भावविह्वल भएका छन । उनको सबै आश अनि भरोसा समेत आफ्नो छोराको मृत्यु सँग सँगै गएको हुँदा उनलाई केही सोच्नै हिम्मत नै नआएको बताएका छन ।

प्रकाश विकको बुबाले भने आफ्नो छोरालाई मा”र्ने ह”त्यारालाई कडा भन्दा कडा सजाय हुनु पर्ने माग समेत गरेका रहेछन । साथै उनले अब सम्बन्धित निकायले उनलाई राम्रो भन्दा राम्रो क्षतिपूर्तिको व्यवस्था गर्नु पर्ने भनेका रहेछन ।

कस्तो सुन्दा पनि पत्यार नै नलाग्ने । एक नेपालीले अर्को नेपालीको पराई भुमिमा ह”त्या गर्ने सोच्न पनि कसरी सक्छ, त्यसमाथी आफ्नै मिल्ने साथी । कसरी गर्न सकेको होला यो सबै, दुईचार पैसा कमाएर बाबाको ॠण तिर्ने सपना बोकेर हिडेका उनको सपना सपना मै सिमित बनेको छ ।

पूरा जानकारीको लागि भिडियो हेर्नुस

Post a Comment

Previous Post Next Post