तनहुका नबिन थापा मगरको ब्रिटिश आर्मीको तालिमका क्रममा यसरी भयो नि’धन

तनहुका नबिन थापा मगरको ब्रिटिश आर्मीको तालिमका क्रममा नि’धन भएको छ परिवार सङ्गै आफ्नो ठुलो सपना बोकेर ब्रिटिश आर्मी बनेका नबिन अब कहिल्यै नफर्किने गरी बिलाए , ६ महिना अघि मात्र ब्रिटिश आर्मीमा नाम निकाल्न सफल भएका नबिन तालिमको क्रममा नि’धन भएको हो ।

के कारणले नि’धन भएको भन्ने कुरा अझै खुलेको छैन।यो पनि पढ्नुहोस् रोशनी राई, चम्किँदै गरेकी एक राष्ट्रिय खेलाडी हुन् । पहिले—पहिले बक्सिङ खेलमा महिलाको सहभागिता निक्कै कम हुन्थ्यो, कारण छोरी मान्छे भएर केही गर्न सक्दैनन् त्यसमा पनि अर्काको घरमा जाने जात भन्ने मानसिकताले जकडिएको थियो हाम्रो समाज ।

अहिले आम मानिसको सोचमा मात्र हैन खेलकुदमा पनि धेरै परिवर्तन आएको छ । नेपाली खेलकुद क्षेत्रमा कति महिला खेलाडीहरुले खेलिरहेका छन्, गन्न सकिने अवस्थामा छैन नेपाली खेलकुदमा तेक्वान्दोकी सविताराज भण्डारी, संगिना वैद्य, जुडोकी देवु थापा, एथ्लेटिक्सकी कान्छीमाया कोजु, यी सबै महिला खेलाडीहरु हुन् ।

र, उनीहरुले नेपाली समाजमा छोरीले केही गर्न सक्दैनन् भन्ने गलत धारणालाई परिवर्तन गर्न मात्र हैन, देशको नाम अन्तर्राष्ट्रिय स्तरमै चम्काउन सफल भइसकेका छन् । ‘सबैजनाले महिला कमजोर हुन्छ भन्छन् तर, म यो कुरा मान्दिन । महिला र पुरुषमा केही फरक छैन्, म पुरुषले जत्तिकै गर्न सक्छु ।

यसो त, तेक्वान्दोकी सविताले जितेको रजत पदक नेपाली खेलकुदको इतिहासमा ‘एशियाड’ मा जितेको सबैभन्दा ठूलो पदक हो । यस्तैमा अर्का साहसिक महिला खेलाडी अहिले ‘ब्रिटिश आर्मी’ मा भर्ती हुने दौडमा रहेकी छिन् । यसै वर्ष देखि पहिलो पटक नेपाली महिलालाई पनि आर्मीमा भर्ती लिने भएपछि रोशनी तयारीमा जुटेकी हुन् ।

Post a Comment

Previous Post Next Post