अभागी भित्रकाे भाग्यमानी श्रीमान भए संसारनै उज्यालो हुन्छ, त्यसका उदाहरण हुन् विनोद

कति मानिसलाई एकहप्ता अस्प-ताल बस्न र खर्चगर्न गाह्रो मानेकाे अवस्थामा यिनले अनिताकाे दुई-वटा जन्मदिन अस्प-तालमनै केक काटेर मनाएकाे र अनिता-लाई सन्चाे नभए-सम्म यहि अस्प-तालमानै रहने साेंच बनाएका छन् ।

जन्म-दिनकाे दिनमा अस्प-तालमा अनिता लाई खुशी दिइरहदा केक अनिता’लाई खुवाएर बाँकी रहेकाे केक अनिताकाे हातलाई समातेर आँफूले खाइरहदा जाे कसैका पनि आँखा रसाउन सक्छन्।

विनाेदले जन्म-दिनकाे शुभ-कामनाका साथै अपार माया-ममता दिएर मृत्युकाे मुखबाट छिटोभन्दा छिटो सन्चाे बनाएर घर लैजाने कुरा व्यक्त गरेका छन् । अनिता मेराे सुख पर्दाकाे मात्र हैन दुःख पर्दाकाे साथी पनि हुन्। म विरामी हुँदा उनले हेरविचार गर्थिन हाेलिन् । आज उनी विरामी हुँदा मेराे उनलाई खाँचो छ ।

जतिसक्दाे छिटो सन्चाे बनाएर घर लैजाने मेराे साेंच हाे । मेराे मस्तिष्कमा यहि कुरा बसी-सकेकाे छ । उनले व्यक्त गरेका छन् । साथै विनाेदकी दिदी राधाकाे आफ्नाे बुहारी-प्रतिकाे रेखदेख माया ममताले गर्दा समाजमा अब आफ्ना बुहारीप्रति हेर्ने दृश्टिकेणमा पक्कै पनि सुधार आउने छ । उनी यतिबेला प्रसंसाकी पात्र बनेकी छन् ।

आमा विनाकाे सन्तान विनाेदले कल्पानासम्म पनि गर्न सकेका छैनन् । जसरी भएपनि उनले आफ्नो छाेरीलाई टुहुराे हुनबाट राेक्न हर-प्रयास गरीरहेका छन् र भगवानसंग प्रार्थना गरीरहेका छन् । आफ्नी श्रीमती प्रतिकाे व्यवहारले गर्दा उनलाई देश विदेशबाट साथी-भाइ आफन्तहरूले आर्थिक संकलन, हाैसला मायाममता, साथ सपाेर्ट साथै उनले आफ्नो त्यागकाे प्रतिफल पाएका छन् ।

डाक्टरकाे औ’षधिले ५०% राेग निकाे पार्छ भने आफ्नो जीवन-साथीकाे मायाले पनि ५०% राेग निकाे हुन्छ । विनाेद चहराइरहेकाे मनकाे घा’उमा लगाउने मलम बनिरहेका छन् । शरीरकाे राेग त डाक्टरहरूले सन्चाे बनाउँछन् तर मनकाे राेग आफ्नै माया गर्ने मान्छेले निकाे बनाउँछन् । सब अनिताकाे मनकाे घा’उ विनाेदले मलम लगाइरहेका छन् ।

खुशी ठूलो महलले दिने हाेइन मात्र मनकाे भावना बुझ्नाले ” , विनाेदले अनिताकाे भावना लाई कदर गरेर अनिताकाे अनुहारकाे काेष काेषमा खुशी ल्याइदिने प्रयास गरेका छन् । तन, मन, धन दिएर ।आत्म वा भावनाले सम्मान पाएमा शरीरका प्रत्येक हर्मनले राेगसंग लड्न सक्ने क्षमता प्रदान गर्छ वा प्रतिराे’धात्मक क्षमता बढ्छ र राेग छिटो सन्चाेहुन्छ।

Post a Comment

Previous Post Next Post