फुटपाथ व्यवसायीले घेरे काठमाडौं महानगर बालेन साह मुर्दाबाद भन्दै-(हेर्नुस् )

काठमाडौँ । सडकपेटी र गल्लीहरूमा व्यापार गर्न नदिएको भन्दै सडक व्यापारीहरूले बिहीबार विरो ध प्रदर्शन गरेका छन्। बिहीबार नेपाल स्वरोजगार व्यापार श्रमिक संघको नेतृत्वमा व्यापारीहरूले का ठमाडौं महानगरपालिका कार्यालयअगाडि विरोध प्रदर्शन गरेका हुन् ।

महानगरपालिकाभित्र रहेका सडकपेटी र गल्ली हरुमा व्यापार गरेर जीविकोपार्जन गर्ने निम्नवर्गीय स्वरोजगार श्रमिकको सामान कब्जा र गिरफ्तार गर्नेलगायतका कारबाही गरेको भन्दै व्यापारीहरूले महानगर कार्यालय अगाडि धर्ना दिएका हुन् ।स्वरोजगार श्रमिकलाई बेरोजगार बनाउने काम महानगरपालिकाले गरेको उनीहरूको आरोप छ ।

Post a Comment

Previous Post Next Post