आफ्नै छोरा छोरीलाई झुण्ड्याएर पिट्ने बुबा १ बर्ष देखि फरार, श्रीमती रुदै मिडियामा (हेर्नुस् भिडियो

नेपाली समाजमा अहिले धेरै जसो महिला हिंसाको घटना हरू बाहिर आइरहेको कुरा हामी नेपली समाजमा स्पष्ट देख्न सक्छौँ जसमा हामीले श्रीमान द्वारा श्रीमतीहरु माथि महिला हिंसा धेरै जसो हुने गरेको छ।

त्यस्तै महिला हिंसा सँग सम्बन्धित घटना यतिबेला बाहिर आएको छ जसमा तेह्रथुम घर भएको एक परिवारमा भएको यस्तै महिला हिंसाको घटना बाहिर आएको छ।

उक्त घटनामा श्रीमान पुष्पराज घिमिरेले आफ्नु श्रीमती अनि छोरालाई पिट्ने गरेको भन्दै छोरा सहित श्रीमती मिडियामा आएर आफुले सम्बन्धित निकाय सबै तिर सहयोग माग्दा कतै बाट सहयोग नभएको भन्दै रुवाबासी गरेकी छिन् ।

छोराको भनाइ भने यस्तो रहेको छ,’ बुबा जहिले पनि रक्सि खाएर मात्तिएर आउनु हुन्थ्यो अनि हामीलाई पित्ने गर्नु हुन्थ्यो। पहिले आमालाई पित्नु हुन्थ्यो अनि मलाई पिट्नु हुन्थ्यो। त्यसैले हामीले घर नै छाडेर अहिले बाहिर बस्दै आएका छौ।

पूरा भिडियो हेर्नुस् :-

Post a Comment

Previous Post Next Post