बुटवलमा य,स्तो अवस्थामा समातिय भारतीय महिला , सबैजना सचेत हुन आग्रह

करिब ७ बजे साझ अफिस बाट सेमरा हुदै मङ्गलापुर फर्कने क्रममा पुर्बी मंगलापुर मा एक अपरिचित महिलाले एक बच्चा झाडि को बाटो लगि रहेको देखेर रोकेर सबै मिलि सोध पुछ् गर्दा भाग्न खोजेको ।

र त्यो महिला ले बच्चालाई पिट्दा नि बच्चा नरोएको तुरुन्त पुलिस लाई खबर गरि पक्राउ गरेको छ ।

महिला भारत हैदर वाद रहने वल्ल र बच्चा बुटवल, आमा बाबा घरै भएको र चाउमिन खुवाउने भनी फकाई फुलाई भगाको जानकारी भयो । बच्चा एकदम डराइ रहेको थियोयस्ता चाेर गृह तपाईं हाम्रो घर आगनमा पनि आउन सकछन, सचेत हैउ ।

Post a Comment

Previous Post Next Post