श्रीमानले श्रीमतीको टाउको बन्चरोले का’टेर आँगनमा फालिदिए (हेर्नुस भिडियो)

मोरङ जिल्लाको उर्लाबारी नगरपालिकामा रहेको सिर्झार भन्ने ठाउँमा एकदमै दु:खद एवम डरलाग्दो घटना घटेको छ । केही दिन अगाडिको मात्र कुरा हो डिकबहादुर राई नाम गरेका श्रीमानले आफ्नै श्रीमती दिलमाया राईलाई बन्चरो प्रहार गरि बीभत्स तरिकाले हत्या गरेका थिए ।

यसैक्रममा आजभने मृतकका माईती पक्षले हत्यारा श्रीमानप्रती आफ्नो आक्रोश मिडियामार्फत पोखेका छन । कठै बरा ! संजोग राई नाम गरेका बालक छोराले आफ्नी आमालाई बाबाले मारेको आँखैले देखेका रहेछन ।

उनै बालकले आफ्नी आमालाई बाबाले बन्चरोले टाउकोमा तिनचार पटकसम्म हानेको जानकारी गराए । हत्या गरेपछि पल्लो घरको अन्कलले पक्रीएतापनी जसोतसो जङ्गलतिर भाग्न सफल भएको बताउँछन बाबू । जेठा छोरा संजय राईका अनुसार बाबू बहुबिबाह केसमा परेपछी घरमा धेरै नै झगडा हुन थालेको थियो ।

बाँकी हेर्नुस तलको भिडियोमा

Post a Comment

Previous Post Next Post