होचा अग्लाको अचम्मको जोडीमा यस्तो माया प्रेम भन्छन : परिवारले स्वीकारे पनि समाजले हेप्छन, (हेर्नुहोस भिडियो)

अचम्मको माया प्रेम होचा अग्लाको जोडीको,परिवारले स्वीकारे पनि समाजले हेप्छन, होचो अपाङ्ग सँग बिहे गरिस भन्दा चित्त दुख्छ।

भन्दै यी जोडीहरु मिडियामा आएका छन्उनीहरु भन्छन परिवारले स्वीकारे पनि समाजले हामीलाई जहिले हेप्छन सार्है चित्त दुख्छ भन्दै भावुक भए।बिनिता छेत्री एक कुसल पत्रकार हुन, उनले सधैं नयाँ नयाँ भिडियो लिएर आउने गर्दछिन, फेसबुकले गरायो अच्चमको बिहे जुरेको छ ।

होचा अग्लाको अनौठो जोडी उनीहरु संगै गरिएको यो हाँसो रोदन को भिडियो हेरेर के कस्तो लाग्छ प्रतिक्रिया दिनुहोला आज पनि नयाँ भिडियो लिएर आएका छौं।

हेर्नुहोस् भिडियो 

Post a Comment

Previous Post Next Post