काठमाडौंमा २० बर्षिय खतरनाक युवती पक्राउ कारण थाहा पाउँदा छक्क पर्नु हुन्छ….

रोमानिया पठाईदिन्छु भनि रकम ठगी गरेको अभियोगमा काभ्रेप लाञ्चोक नमोबुद्ध नगर पालिका-४ घर भई भक्तपुर सूर्यविनायक नगरपालि का-५

सल्लाघारी बस्ने २० वर्षीया पुन माया श्रेष्ठलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।वर्किङ भिषामा रोमानियाको फुड प्याकेजिङमा मासिक ७५ हजार रूपैयाँसम्म तलब पाउने गरी काममा लगाईदिन्छु प्रतिव्यक्ति ६ लाख रूपैयाँ लाग्छ।

भनि विश्वास दिलाई पीडितहरूबाट १७ लाख ७५ हजार रूपैयाँ रकम लिई सम्पर्क विहिन भएकी उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको।

प्रहरीले काठमाडौं महानगरपालिका-३२ कोटेश्वरबाट पक्राउ गरेको हो ।उनलाई थप अनुसन्धान तथा कारवा हीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमा डौँमा पठाईएको छ ।

Post a Comment

Previous Post Next Post