सुतिरहेको बेला सर्पले टोक्दा एकै परिवारका दुईको मृत्यु?

दुःख त खबर हार्दिक श्रद्धाञ्जली!!सुतिरहेको बेला सर्पले टोक्दा एकै परिवारका दुईको मृत्युसप्तरी, – सप्तरीको खडक नगरपालिकामा सर्पले टोकेर एकै परिवारका दुई जनाको मृत्यु भएको छ ।

नगरपालिकाको वडा नम्बर २ सिस्वाबेल्हीका १४ बर्षीया सुनिता मण्डल र ९ बर्षीय कृष्ण मण्डलको मृत्यु भएको जिल्ला प्रहरीले कार्यालयले बताएको छ।

Post a Comment

Previous Post Next Post