त्रिविमा तनाव : ढुंगा प्रहारबाट दुईजना गम्भीर घाइते, बाक्लो संख्यामा प्रहरी परिचालन

काठमाडौंः त्रिभुवन विश्वविद्यालयमा अहिले तनावग्रस्त अवस्था सृजना भएको छ ।विश्वविद्यालयले पत्रकार सम्मेलनको आयोजना गरेपछि द्विपक्षीय विद्यार्थीबीच झडपको अवस्था सृजना हुँदा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

सो क्रममा एक समूहले पत्रकार सम्मेलनस्थलमा ढुंगा प्रहार समेत गरेको थियो। सोही क्रममा नेविसंघका भुवन जोशी र ईश्वर भण्डारी घाइते भएको त्रिवि नेविसंघ इकाइ सचिव योगेन्द्र रावलले अन्नपूर्णलाई जानकारी दिए।

Post a Comment

Previous Post Next Post