झ्यालबाट सुत्ने कोठामा पस्दै थियो विशाल सर्प, डराएर घरका मानिसले गरे यस्तो काम !

काठमाडौं । झ्यालबाट घरभित्र पस्न खोजेको विशाल सर्प देखेपछि मानिसहरुमा त्रास फैलियो । यो सर्प यति लामो थियो कि यसको एक छेउ झ्यालको छेउमा थियो र अर्को छतमा थियो।

घरका मानिसहरूले यो दृश्य देख्नेबित्तिकै उनीहरूको होश उड्यो। हतारमा उनीहरूले सर्पलाई भगाउन कुचोको सहारा लिए । सामाजिक सञ्जालमा सर्पका तस्बिर भाइरल भइरहेका छन् ।तस्बिरमा देख्न सकिन्छ कि लगभग १८ फिट लामो अजिंगर घरको छतमा झुण्डिएको छ ।

यसको एउटा छेउ छतमा छ र अर्को कोठामा छ। अजिङ्गर घर भित्र पस्न खोज्दै थियो। तर, परिवारको नजर यसमाथि पर्यो । सुरुमा उनीहरुले केही बुझेनन् तर अजिंगर सर्दा परिवारका सदस्यमा त्रास फैलियो ।

Post a Comment

Previous Post Next Post