तीजको मुखमा दर खान आएको दुर्घ’टनामा दिदीभाइको गयो ज्या’न

रुपन्देही – रुपन्देहीमा भएको दुर्घ’टनामा दिदीभाइको ज्या’न गएको छ । दुई जना घा’इते भएका छन् ।तिलोत्तमा नगरपालिकाको वडा नम्बर ६ गोरकट्टाको भित्रि सडकमा हिजो बेलुका लु १६ प ६१३० र लु २८ प ४३७३ नम्बरको 

मोटरसाइकल ठोक्किँदा लु १६ प ६१३० मा रहेकी;तिलोत्तमा-३ शङ्करनगरकी १२ वर्षीया समीक्षा खराल र उहाँका भाइ ७ वर्षीय सुग्रिव खरालको ज्या’न गएको प्रहरीले जनाएको छ । 

दुर्घ’टनामा दुई जना घा’इते भएका छन् । उनीहरुको क्रिमशन अस्पताल मणिग्राममा उपचार भइरहेको छ । दुवै मोटरसाइकल तीव्र गतिमा रहेका कारण दु’र्घटना भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

यस्तै काठमाण्डाै – मकवानपुरको हेटौँडामा ट्रक र मोटरसाइकल ठो’क्किँदा एक जना सैनिकको ज्या’न गएको छ ।ग २२ प ६१३ नम्बरको मोटरसाइकल र ना ४ ख ९६०३ नम्बरको ट्रक ठो’क्किँदा मोटरसाइकलमा रहेका नेपाली सेना राजदल गण खैरहनीटार तनहुँमा कार्यरत २५ वर्षीया सिर्जना विकको ज्या’न गएको प्रहरीले जनाएको छ ।

यस्तै काठमाण्डाै – मकवानपुरको हेटौँडामा ट्रक र मोटरसाइकल ठो’क्किँदा एक जना सैनिकको ज्या’न गएको छ ।ग २२ प ६१३ नम्बरको मोटरसाइकल र ना ४ ख ९६०३ नम्बरको ट्रक ठो’क्किँदा मोटरसाइकलमा रहेका नेपाली सेना राजदल गण खैरहनीटार तनहुँमा कार्यरत २५ वर्षीया सिर्जना विकको ज्या’न गएको प्रहरीले जनाएको छ

Post a Comment

Previous Post Next Post