![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEitJU4fBl2Gsu6UAVXUFBYS11WaIdDmOfvUgojrQDiXc-RpdDOQezsnz1R2ZlLnd4JbRdZw2nt86w_ZKXyOZTOrZ8Jc7oiJ5_teda7C34N4KGbE6XxBOm4E7DSyR446NbkKL2xH8TQ3_slmlPOv4zT2veGvmJFYMtGTgSy6hyc9dpPazOZHig0y-0Xg/s16000-rw/PicsArt_07-13-02.05.42.jpg)
भृकुटीमण्डपमा रहेको ह्वील चेयर को गो दाममा आगलागी भएको छ । आगलागी भएको खबर आउने वित्तिकै काठमाडौं महान गरको दमकल त्यहाँ पुगेको छ ।
ललितपुर महानगरबाट पनि दमकल बोलाइएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दिनेशराज मैनालीले ग्लोबल नागरिकलाई बताए ।
एसपी मैनालीका अनुसार अहिले दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ।
आगलागी कसरी भयो भन्ने कारण खुलेको छैन ।***भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस***