![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgdbpoRfx17waQU3VDeB7VN7O_jc95NKAX8-O7UWf_1e9cVbgFTm3A40OVv02C09r2Fzn2xtzDcY3Lrh7UrZjVFO0FQzMYlxhJmqkxQxrIKm6RJTfU08jljhCyxFdPwe7A9Xg3IBdl_7CY0qo37UKczTACycstP6fQu3Ty4YQnsY4vLS9HMdza0fJs_/s16000-rw/PicsArt_07-04-02.12.29.jpg)
राजविराज, ३० असार-पूर्व–पश्चिम राजमार्गअन्र्तगत सप्तरीको रुपनी गाउँपालिका–६ वीरेन्द्र बजारमा आज बिहान मोटरसाइकलको ठ'क्क'रबाट एक पैदलयात्रीको मृ'त्यु भएको छ ।
मृ'त्यु हुनेमा रुपनी गाउँपालिका–६ का ५५ वर्षीय दीपनारायण मेहता रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पश्चिमबाट पूर्वतर्फ गइरहेको स४प १३३४ नम्बरको मोटरसाइकलले पैदलयात्री मेहतालाई ठ'क्क'र दिएको हो।
ठक्करबाट ग'म्भी'र घा'इ'ते उनलाई उपचारका लागि राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा भर्ना गरिएको थियो । उनको उपचारका क्रममा मृ'त्यु भएको प्रहरीले जनाएको छ ।