
सोलुखुम्बु / थुलुङदुधकोशी गाउँपालिका–९ साउरे बस्ने पाकमाया छोरा ७ वर्षीय सुजन चट्याङ लागेर साँझ मृत्यु भएको छ ।
आफ्नी आमासँग मामाघर जानेक्रममा वर्षाको कारण ओत लागि बसेको ठाउँमा परेको चट्याङ लागी सुजनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बु र प्रहरी चौकी सुकेपोखरीबाट खटिएको प्रहरीले घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।