रोपाइँमा खिचिए यस्ता दृश्य, जुन बने टिकटकमा भाईरल (हे`र्नुस् भिडियो)

आजभोलि सामाजिक संजाल अन्तरगत विभिन्न किसिमका संजाल`हरू छन्। जसअन्तर्गत हाम्रो परिबेशमा फेसबुक अत्यन्तै लोकप्रिय संजाल नेटवर्क भित्र पर्छ। सर्वाधिक जनसंख्याले यो संजाल`भित्र जोडिएका छन्।

त्यसगरी पछिल्लो समय यता टिकटक पनि सर्वा`धिक रुचाइएको सामाजिक सं`जाल भित्र पर्ने गर्दछ।अधि`कांश जनसंख्या जहाँ बुढाबुढी देखि लिएर केटाकेटीसमेत जोडि`एर आफ्नो छोटो कला प्रश्तुत गर्ने साथै अरुले अप`लोड गरेका भिडियो तथा गीतमा अ`भिनय गरेको पर्याप्त भेटिन्छन्।

कतिपय यसको प्रयोग`कर्ताहरू त टिकटकमा आफ्नो विभिन्न भिडियो`हरू लगाएर दर्शकहरूले अत्याधिक मन पराएर भाइरल नै हुने गरेका छन्। यसरी भाइरल हुनेहरूमा केटाकेटी,युवा पुस्ता`हरू मात्रै नभएर बुढाबुढी हरू पनि छन। उनीहरूमा प्राविधिक ज्ञानको कमी भएतापनी आफ्ना नानी`हरूको सहयोगमा अकाउन्ट बनाएका हुन्छन्।

टिकटक हेर्नको लागि कति`पय सानासाना नानी`हरूलाई पनिबेक किसिमको लत नै बसि`सकेको हुन्छ। उनीहरू हेरिरहन तथा गीतहरूमा अभिनय गर्नमा इच्छुक समेत हुने गर्दछन्।

त्यसैगरी किशोर कोशोरीहरू पनि शाह`सिक टिकटक बनाउने क्र`ममा विभिन्न ठाउँबाट लडेर मृ’त्युु भएका घटनाहरूसमेत हामीले सुनिरहेका छौँ।त्यसैगरी यसको दुरु`पयोग हुने गरेकाले कतिपय विद्यार्थी`हरू यसको नशा बाट बाहिर निस्कन नसक्दा उनीहरूको अध्ययनमा समेत असर परिरहेको छ।

यो त झन असा`रको महिना हो । समयमै पानी परे|का कारण मौसमको अनु`कूलता र कोरोना भाइ`रसले मानिसहरू ग्रामीण क्षेत्रमा केन्द्रित भएका कारण धान रो`पाइँमा सकारात्मक प्रभाव परेको छ ।

यसैबीच रोपाइँ संगै रमाइलो गर्दै टिक`टक भिडियो बनाउनेको संख्या पनि निकै नै देख्न सकिन्छ । यो महिना प्रायगरि टिक`टकमा रोपाइका भिडि`योहरु नैकै नै भाइरल हुने गरेका छन । तीनै भिडियो हरु`मध्ये केही भिडियो तल राखीएको छ ।

Post a Comment

Previous Post Next Post