२१ ब'र्षीय युवती स्कूलभित्रै मृ'त फे'ला परे पछि (हेर्नुहोस् भिडियो)

काठमाडौँको बुद्धनगरस्थित केएमसी स्कुल प्रशासन र काभ्रे तिमालकी २१ वर्षीया रमा रायमाझीको परिवारबीच सहमति भएको छ ।

प्रशासन होस्टेलमा मृ'त फे'ला परेकी रायमाझीको परिवारलाई ८ लाख रकम दिन राजी भएपछि श'व उठ्ने भएको हाे ।शनिवार बेलुका रायमाझीको श'व होस्टेलको एक कोठामा झु'न्डि'एको अवस्थामा फे'ला परे पनि आफन्त सहमत नभएपछि श'व उठाउन सकेको थिएन ।

आइतबार दिनभर भएको छलफलमा विद्यालय प्रशासन युवतीको परिवारलाई ८ लाख रुपैयाँ दिने सहमत भएपछि उनीहरू पनि श'व उठाउन दिन सहमत भएका हुन् । 

हेर्नुहोस् भिडियो 

Post a Comment

Previous Post Next Post