![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhCVrkYniZKYWpRSch2LBC4TZPlASvamMuxDxPmuO5IpCEN61wiKurqD3vDnPdfQKHueP3-5yyT8Ep-wCtFr5jbjMTxb9q_2I2_k9YnyUqjKNEhgzNHCP4h6OHQQhwDAUbEXqjxG2g3bNo4zO5hGIYlVTa11_45_I0u2-buc_Ai7ypworHzyT3nG7AL/s16000-rw/PicsArt_07-08-02.44.32.jpg)
रुकुम पश्चिममा दूध बेच्न घरबाट निस्केका एक पुरुषको श’व भेटिएको छ ।हिजो बिहान दूध बेच्न घरबाट हिँडेका मुसिकोट नगरपालिका-१२।
का ५८ वर्षीय लिलबहादुर कामीको श’व हिजो बेलुका जमारु गाउँको सडकमा भेटिएको हो ।
पोष्टमार्टमको लागि श’वलाई जिल्ला अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक राजीव श्रेष्ठले जानकारी दिनुभयो । (फाइल तस्बिर)