दिलमाया सुनारको मोबाईल यस्तो ठाउँमा भेटियो, स्टा`टस लेख्ने पत्ता … (भिडियाे हेर्नुस्)

गत शनिबार बिहान ११ बजे तार्केश्वर नगरपालिका-११नेपालटारस्थित एक घरको डेरामा सुर्खेत गुर्भाकोटनगरपालिका-२ घर भएकी।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

३३ वर्षकी गायिका दिलमाया मृ“ त फेला परेकी थिइन् ।दलमायाको श“ व फेला पर्नुअघि शनिबार बिहान १:२० बजे उनको फेसबुकमा एउटा स्टाटस समेत पोष्ट भएको थियो ।स्टाटस नै भएका कारण आ“ त्मह..,को शंका गरिएको भए पनि श“ व छोछ्यानमा र घाँ“टीमा नि`लडा´` म फे’ला परेको देखिएको थियो ।

घ-टनास्थलको अवस्थाले त्यस दिन दुई जना सँगै बसेको पाइएपछि प्रहरीले विभिन्न पाटोबारे अध्ययन गरेको थियो । त्यसक्रममा सुनारसँग लि“भिङ टु-गेरदरमा बस्ने प्रेमी भनिएका सूर्य पनि त्यहाँबाट भागेको खुल्यो । सुरूमा उनले आफू घ“टना हुनुअघि नै त्यहाँबाट हिँडेको बताएका थिए ।तर सिसिटिभी फुटेज हेर्दा भने उनी घटना भएको समयमा त्यही भएको देखिएको थियो ।

त्यसपछि उनले त्यहाँबाट लगेको सल महाराजगञ्जमा फालेको भनेको आधारमा प्रहरीले उक्त सल फेला पारेको थियो ।तर प्रहरीले दिलमायाको मोबाइल फोन भने फेला पारेको छैन । सूर्यविरूद्ध मृ“तकका बुवा खिलबहादुर श्रेष्ठले ज्या“नसम्बन्धी क`सुरमा जाहेरी दिएपछि म्याद थप गरेको छ ।

यस्तो छ गायिका दिलमाया सुनारले लेखेको नोट:- नमस्कार सबै जनामा मिठो सम्झना छ । ज“’न्दगीमा उचारचढाव धेरै भोगेँ ।तर जब म जान्ने भए अनि म एक्लो भएँ । कसैको माया माया पाउन जति कोसिस गरे पनि सकिनँ ।

तर पनि हा`र खाइनँ । तर ऐले धेरै गाह्रो भयो । म बा`चेर पनि दिनदिनै म“ र्न सकिनँ । आमा तिम्री छोरी धेरै था`किछे । जिन्दगीको मो`डमा धेरै अप्ठेरा आए । पार पनि गरेँ । जसलाई राम्रो गर्छु भने पनि भएन । म कहाँ जाऊ आमा ?

दु:ख पोख्न माइती आउँ भने तिमीलाई सबै कुरा थाहा छ । म भित्रभित्रै म“ रेर बाचेछु । आमा म नभएर के भो त चार बहिनी छोरी छन् । मन बुजाउनू । नरु“नू । छोरा तिमीलाई धेरै पढाउन मन र ठूलो मान्छे बनाउन मन थियो ।

सकिनँ । तिमी जसरी भए पनि ठूलो मान्छे बन्नु है । म नभए त पनि मेरो आ“शिर्वाद् सधैँ तिमिसित हुनेछ । बहिनी हर्ष आमालाई गाली नगर्नू । आमा बाँच्दासम्म मेरो कमी हुन नदिनू।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ***** 

मेरो गीत जहाँ छ जति छ बजारमा ल्याइदिनू जसले भए पनि । म था`केँ धेरै था`केँ । अब म बाँच्न सक्दिनँ । यो दुनियाँ धेरै स्वार्थी छ। म आफ्नो इच्छाले यो कदम चाल्दै छु ।

कसैलाई दो“ष छैन । कसैले खोजी नीति पनि नगर्नू । मलाई पोष्ट“ मार्टम पनि नगर्नू । मसित पैसा छैन । मसित थोरै सुन छ । त्यो सुन बेचेर मेरो छोरालाई दिनू । घरबेटीहरूलाई कसैले केही नगर्नू ।

अरु कसैलाई पनि कसैलाई केही नगर्नू । मेरो श“ व जसरी हुन्छ घरसम्म पुर्याइ दिनू । अफ्ठेरोमा मेरो छोरालाई हेर्दिनू । छोरा चिन्ता नगर्नू । यही सम्झिनू मेरो आमा सानैमा म“रेको हो भनेर मन बुजाउनू ।

सबैले मलाई कायर भन्नुहुन्छ होला । मलाई बाच्न अति गा“ ह्रो भयो । कति बेला के हुन्छ थाहा छैन मेरो जीवन । हेर्नुस् बाँकि तलकाे भिडियाे:- ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Post a Comment

Previous Post Next Post