टिका सानुले खुलाईन गायिका दिलमाया सुनारकाे मृ’त्युको डरलाग्दो र,हस्य ( भिडियो )

चर्चित लोक दोहोरी गायिका दिलमाया सुनार मृ,त भेटिएकी छन् । उनी काठमाडौंस्थित आफ्नै डेरामा मृ,त भेटिएको प्रहरी वृत्त बालाजुले जनाएको छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

प्रहरीका अनुसार शनिबार पौने ११ बजे उनी कोठामै मृ,त अवस्थामा भेटिएकी हुन् ।उनको मुलघर सुर्खेत भए पनि उनी काठमाडौंको नेपालटारमा डेरामा बस्दै आएकी थिइन् । शुक्रबार राती नै फेसबुकमा उनले एउटा स्टाटस लेखेकि थिईन् ।

उनले स्टाटस मार्फत आफूलाई बाँच्न कठिन भएको जनाएकी थिईन् । प्रहरीले उनको मृ,त्युको बिषयमा अनुसन्धान भइरहेको जनाएको छ । यसैबीच उनको मृ,त्यु भएपछि अनुसन्धानका लागि भनेर प्रहरीले सूर्य श्रेष्ठलाई नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार शूर्य शनिबार बिहानै मृतक सुनारको कोठामा पुगेको खुल्न आएको छ । ३० वर्षीया गायिका दिलमायाले राजु परियारसँग मिलेर केही चर्चित गीतहरु गाएकी थिईन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Post a Comment

Previous Post Next Post