मसानघा,टमा ज,ल्दै गरेको बालिकाको शवसहित तीनजना प,क्राउ

बालिकाको शवसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।मसानघाटमा एक बालिकाको शव।

जलाउँदै गरेको अवस्थामा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । १४वर्षीया बालिकाको विष सेवनका कारण मृत्यु भएको थियो । उक्त घटनाबारे प्रहरीलाई जानकारी नदिई गोप्यरुपमा अन्त्यष्टि गर्न लागेको अवस्थामा प्रहरीले तीनैजनालाई मसानघाटबाट शवसहित पक्राउ गरेको हो ।

मोटरसाइकलमा लगेर शव जलाउन लागेका तीनैजना विरुद्ध कर्तव्य ज्यान सम्बन्धी क,सू,रमा  जिल्ला अदालतबाट ५ दिन म्याद लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालयको टोली मसानघाटमा पुग्दा श,व बे,वारिसे छोडेर तीनैजना फरार भएका थिए ।प्रहरीले जल्दै गरेको श,व ब,रा,मद जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।

Post a Comment

Previous Post Next Post