कठै! छोरोको शरीरनै कुहिएर झर्दै छ,आमा रुदै सहयोगको लागि हात फैलाउदै… ( हे’र्नुस् )

एक साना बालक छ्न जसलाई क’रेन्ट लागेपछि उनको अबस्था अहिले एकदमै ना’जु’क रहेको छ, हात कु’हि’ए’र झ’र्न आटिसकेको छ उनको ।

यी नि’र्दो’ष बालकले आखिर कुन पा’पको स’जा’य भो’ग्दै’छ्न, कापी`कलम समाउने उनको हात सु’न्नि’एर कु’हि’एर झर्ने तरखरमा छ ।आर्थिक अबस्था एकदमै क’म’जो’र छ, डाक्टरले हात का’ट्’नुपर्छ भन्दा अस्पता`लमा बुझाउने पैसा नभएर दु’खा’इ अनि पी’डा खेप्दै हिड्दैछ्न यी बालक ।

गुल्मी जिल्लाको इस्मा नगर`पालिका वडा नम्बर ६ सिमपानी नाम गरेको ठाउमा घर भइ बस्दै आएकि देश`कुमारी कुमाल नाम गरेकी एक महि`लाका रामबहादुर कुमाल नाम गरेका छोरा साथिसग खेल्दै गर्दा बिजुलिको पोलमा चढेछ्न र एक्का`सि उनी त्यहाबाट क’रेन्ट लागेर ल’डे’का रहेछ्न ।

आमा भने मेलामा रहिछिन, ह’त्त न प’त्त अस्पताल त लगिन आमाचाहिले तर कहि बेडको स’म’स्या, कहि उपचार नै नहुने भने`पछि उनले भैरहवा पुर्याइ`छिन छोरालाइ ।एउटा ग्लु`कोज मात्र चढाएको अरु उप`चार केही`पनि नगरेको तर पैसा भने १६ हजार लिएको भन्दै गु’ना’सो गर्छिन उनी । पैसा सबै ऋ’ण काढेर लगेकी रहिछिन उनले ।

यत्तिका पैसा खर्च गरेर पनि के पाइन उनले, छोराको हात कु’हि’न आटि`सक्यो, उपचार गर्नको लागि पैसा चाहिने, निकै नै ठुलो स’म’स्यामा छिन उनी । पिठ्युँमा बि’रा’मी छोरो बोकेर च’न्दा उठाउदै हिड्दैछिन उनी, क’ठै ब’रा ! उनको अबस्था देखेर कस`को चाहि मन न’दु’ख्ला र । बै’रिलाइ पनि यस्तो दु’ख नदिउन भगवानले ।

बिचरा बा`बुको घाउ`को अबस्था एकदमै ना’जु’क हेर्नै नसक्ने अबस्थामा रहेको छ । हात पुरै सुन्निएको अनि कु’हि’न लागेको अबस्थामा छ, प’र’प’रै ग’न्हा’उ’न थालेको छ उनको पाके`को घा’उ ।

अस्पता`लले पहिला धरौटी झुन्ड्याउनु`पर्छ भनेपछी उनी दिन`रात पनि नभनी च’न्दा बटुल्दै हिड्दैछिन । २ ३ लाख रुपैयाँ चाहिने रहेछ धरौटी रकम । अस्प`तालले हात का’ट्’नुपर्ने बताए`को छ र तुरुन्त पैसा चाहिने भएपछि उनिहरु के गर्नु न के गर्नुको अबस्थामा छन ।

दिनभरी काम गरेर बेलुकी खाने उनको आर्थिक अबस्था एकदमै क’म’जो’र रहेको छ, पेट पाल्न मुश्किल परिरहेको अबस्था`मा आखिर के आइ`लाग्यो उनिमाथी यो ? पेट पनि दु’लो परेको तर अहिले भने मलहम लगाए`पछि टालि`एको बताउछिन उनी ।

क’ठै ब’रा आफुले ना’ङ्गो तार स`माएको र त्यसपछी के भयो केही थाहा नभएको बताउछ्न यि बाबू । भगवानरुपि सहयोगी मन भएका केही मान्छेहरुलाइ उनलाइ तिस हजार रुपैया सह`योग पनि गरेका छ्न ।

Post a Comment

Previous Post Next Post