काठमाण्डौको बल्खुमा घट्यो यति ठूलाे दुर्घ`टना !

काठमाण्डौको बल्खुमा आज भ्यानले आमाछोरालाई ठ“ क्कर दिँदा छोराको मृ` त्यु भएको छ । दुर्घ“ टनामा आमा घा`इते भएकी छन् ।

मृ` त्यु हुनेमा भारत घर भएकी योगिता बन्सुरका ५ वर्षीय छोरा आयुष रहेका छन् । भ्यानको ठ“ क्करबाट ग`म्भीर घा`इते भएका बालकको बल्खु स्थित बयोधा अस्पतालमा उपचारको क्रममा मृ“ त्यु भएको प्रहरीले जनाएको छ । योगिताको सोही अस्पतालमा उपचार भइरहेको छ ।

बा १३ च ६४१९ नम्बरको भ्यानले आज बिहान पौने १२ बजे पैदल हिडिरहेका आमाछोरालाई एकैसाथ ठ“ क्कर दिएको हो । सवारी साधन सहित चालकलाई प्रहरी वृत्त कालिमाटीले नि`यन्त्रण बामा लिएको छ ।*****भिडियो हेर्न तल क्लिक गर्नुहोला *****

Post a Comment

Previous Post Next Post