संखुवासभा मादी ह’त्या काण्ड : ४ जनालाई अदालतले दियो यस्तो सजाय

संखुवासभा मादी ह’त्या का’ण्डमा सम्लग्न ४ जनालाई आजीवन जेल सजाय सुनाइए को छ। जिल्ला अदालत संखु वास भाले एकै परिवारका ६ जनाको।

ह त्यामा सम्लग्न ४ जनालाई आजीवन काराबास सुनाएको हो ।पाँच जना प क्राउ परेका मध्ये १७ वर्षीय बालक लाई भने अदालतले १६ वर्षको कारावासको फैसला सुनाएको छ । ह त्या आ रोपमा लोक बहादुर कार्की, खड्गबहादुर कार्की,उनका छोरा हस्तबहादुर कार्की, रणबहादुर कार्की र उनका छोरा नरेश कार्की प क्राउ परेका थिए ।

पाँचै जना मृ तक तेजबहादुर कार्कीका आफन्त हुन् । घटना २०७८ भदौ २१ गतेको हो । मादी नगरपालिका–उमलिङका एकै परिवारका ६

जना तेजबहादुर, उनकी आमा पार्वती, उनकी श्रीमती कमला, बुहारी रञ्जना, नाति विपिन र नातिनी गोमा कार्कीको रातको समयमा ह त्या भएको थियो ।

Post a Comment

Previous Post Next Post