मोरङमा ख,तरनाक दुई जना प,क्राउ गरेछ यस्तो डर,लाग्दो काम।

मोरङमा धम्की दिएर रकम असुल गरेको आरोपमा प्रहरीले दुई जनालाई प,क्राउ गरेको छ ।प,क्राउ पर्नेमा मोरङको पथरी शनिश्चरे नगर पालिका-६

का गणेशकुमार कार्की र सोही ठाउँका विशाल ऋषिदेव रहेका छन् । प्रहरीका अनुसार विराटनगर कञ्चनबारी बस्ने कार्कीलेविराटनगर महानगरपालिका-३ का मुकेश शर्मा लाई जेठ ३१ गते पत्र र फोन मार्फत धम्की दिई रकम माग गरेका थिए ।

शुक्रबार शर्माले मनि ट्रान्सफरमार्फत २५ हजार रुपैयाँ पठाएका थिए । उक्त रकम पथरी शनिश्चरे नगरपालि का-६ हसन्दहस्थित मनि ट्रान्सफरबाट झिक्ने क्रममा प्रहरीले विशाल ऋषिदेवलाई पक्राउ गरेको थियो ।

त्यसपछि उनकै वयान अनुसार गणेशकुमार कार्कीलाई पनि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षकदीपक श्रेष्ठले जानकारी दिए । उनीहरुमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Post a Comment

Previous Post Next Post