सुकुटेको रिसोर्टमा रातभरी यस्तो ! कसैले सुनेन आवाज, प्रहरीले सीसीटीभी चेक गर्दा ...

झमझम पानी परिरहेको थियो । सुकुटे बीचको एउटा टेन्टमा भने युवतीको चित्कार पानीको आवाजमै विलय भइरह्यो । युवती बचाऊ भन्दै चिच्याइरहिन् ।

तर, पानीको आवाजले उनको चित्कार टेन्टबाहिर नआउँदै विलय भयो । युवती बलात्कारको शिकार भइरहिन् ।घटना १८ असारको आइतबार विहान २ देखि ३ बजेको हो । साथीहरुसँग रमाइलो गर्न युवती सुकेटे बीचमा पुगेकी थिइन् । ११ जना केटा र २ जना केटी थिए टोलीमा । उनीहरुले राति अबेरसम्म रमाइलो गरे ।

१३ जनाको टिममा कसैले र,क्सी पि,ए त कसैल बि,यर अनि कसैले जुस । बलात्कृत युवतीले अलि बढी नै रक्सी पिएकी थिइन् । र,क्सी लागेपछि युवतीलाई एकजना केटा साथीले टेन्टसम्म पुर्याइदिएर फर्किए । उनी आफ्नो टेन्टतर्फ आए ।

सुकुटे बीचमै पुगेका थिए ब,ला,त्का,रका आ,रोपी ३ युवक । उनीहरुको अलग्गै टोली सुकुटे पुगेको थियो । युवतीलाई युवकहरुले अघिल्लो रात देखि नै खूबै चासो दिइरहेका थिए । उनीहरु मौकाको पर्खाइमा थिए । टेन्टमा युवती पुगेको केही बेरपछि युवकहरुले योजना बनाए । टेन्टबाहिर केही मिटर फरकमा दुई युवक उभिए । एकजना टेन्टभित्र छिरे ।

युवती र,क्सी,ले लठ्ठ थिइन् । युवक युवतीलाई बलात्कार गर्न थाले । सुरुमा युवतीले होश गुमाएकोले चाल पाइनन् । पछि चाल पाएर कराउन थालिन् । तर, उनको आवाज नदीको गडगडाहट र झमझम वर्षाको आवाजले बाहिरसम्म पुग्न पाएन ।

एकजनाले ब,ला,त्का,र गरेपछि टेन्टमा अर्को युवक पसे । उनले पनि बलात्कार गरे । त्यतिञ्जेल अन्य दुई बाहिर मान्छे आउलान् भनी हेरी बसे । तेस्रो युवकले पनि ब,ला,त्का,र गरे । तीनजनाले बलात्कार गरेपछि युवती टेन्टबाट बाहिर निस्किइन् । साथीहरुलाई खबर गरिन् । त्यसपछि आ,रोपी,को खोजी भयो । तीनैजना युवक भागिसकेका थिए ।

सुकुटे बीचमा तीनजना आरोपीको पहिचान गर्न प्रयास थालियो । उनीहरुको आइडीकार्ड छुटेको रहेछ । त्यही आधारमा प,क्राउ परे । युवकहरु कोही नेपालगञ्ज त कोही वीरगञ्ज घर भएको खुल्यो । उनीहरु कलंकीको गणेशमान चोकमा बस्दै आएको भेटियो । बलात्कारका आ,रो,पीमध्येका रुस कार्की, प्रिन्स थपलिया र सुलभ क्षेत्रीलाई कालीमाटी प्रहरीले पक्राउ गर्यो ।

घ,ट,ना सिन्धुपाल्चोकमा घ,,टे,काले चौतारा लगिएको छ । बलात्कृत २८ वर्षीया युवती भक्तपुरमा बस्छिन् । उनको पनि मेडिकल चेकजाँच भएको बुझिएको छ । युवतीले कुनै हालतमा ब,ला,त्का,रमा संलग्नलाई कारबाही गरिछाड्ने प्रण गरेकी छिन् । उनले भनेकी छिन्,‘मलाई ज जस्ले साथ देओस् या नदेओस् म अ,प,रा,धीलाई का,रबा,ही गराइछाड्छु ।

सुकुटे बीचको सीसीटीभी फुटेजमा युवती टेन्टमा पुगेको देखि तीन युवक पछि लागेको टेन्टभित्र पसेको सबै दृश्य कैद भएको छ । सीसीटीभी फुटेजमा युवकहरु पालैपालो टेन्टमा छिरेको र निस्केको दृश्य पनि देखिन्छ । दुईजना युवक बाहिर मान्छे आउलान् कि भनी हेर्ने र एकजना भित्र पस्ने र केही बेरमा निस्कने गरेको दृश्य पनि सीसीटीभा रहेको छ ।

युवती चिच्याउँदै निस्कँदा एकजना युवक हत्तपत्त पा,इन्ट,को पेटी लगाएर भाग्दै गरेको दृश्य पनि देखिन्छ । यसकारण आरोपीहरु कारबाहीमा पर्ने प्रमाण बलियो देखिएको छ । आ,रो,पी,हरुमध्ये १७, १८ र २६ वर्षको रहेको खुलेको छ । उनीहरु पनि १७ असारको बेलुका सुकुटे पुगेका थिए । घ,ट,नापछि विहानै भागेर काठमाडौं आइपुगेका थिए ।

यसबारे सिन्धुपाल्चोक प्रहरीलाई बुझ्दा आ,रोपी,हरुलाई प,क्रा,ऊ गरी ल्याइएको जानकारी प्राप्त भएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता डिएसपी दक्षकुमार बस्नेतले किटानी जाहेरी आएको र अनुसन्धान अगाडि बढेको बताए । उनले भने,‘अनुसन्धान जारी छ ।’

Post a Comment

Previous Post Next Post