७८ वर्षीया वृद्धा ब,ला,त्कृ'त भएकी छन् ।उनलाई ब,ला,त्कार गरेको अभियोगमा प्रहरीले ६२ वर्षीय पुरुषलाई सोमबार प'क्रा'उ गरेको छ ।
गत शनिबार वृद्धालाई ती पुरुषले ब,ला,त्कार गरेको प्रहरीले जनाएको छ ।उक्त खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय सिमाबाट खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिएर जिल्ला अदालत म्याद थप गरी अनुसन्धान प्रकृया अगाडि बढाएको छ।