
कुवेतमा क्रेनको ठक्करबाट एक नेपाली महिलाको ज्यान गएको छ। कुवेतको मङ्गाफमा गत शुक्रबार क्रेनको ठक्करबाट एक नेपाली महिला को मृ’त्यु भएको छ।
बाटो काट्ने क्रममा विपरित दिशाबाट आएको क्रेनले ठक्कर दिँदा घटनास्थलमा नै मृ’त्यु भएको थियो।गत शुक्रबार १४ तारिकका दिन दिउँसो करिब १ बजेको समयमा घटेको घ’टनालाइ कुवेत प्रहरिले मुचुल्का बनाउनुका साथै क्रेन चालकलाइ नि’यन्त्रणमा लिइएको भने श’वलाइ पो’स्टमार्टमका लागि हस्पिटल लगिएको बुझिएको छ।
प्रत्यक्षदर्शीका अनुसार मृ’तकले बाटो काट्ने क्रममा मोबाइल चलाउँदै बा टो काटिरहेको बेला सो घट’ना भएको बताएका छन। यश बिसयमा नेपाली दूतावासमा जानकारी गराइसकेको ल्च्ल्ब् कुवेतका युवा संयोजक नबराज पराजुलिले जानकारी दिएका छन।
प्रत्यक्षदर्शीका अनुसार मृ’तक तामाङले बाटो काट्ने क्रममा मोबाइल चलाउँदै बाटो काटिरहेको बेला सो घट’ना भएको बताएका छन। यश बिसयमा नेपाली दूतावासमा जानकारी गराइसकेको ल्च्ल्ब् कुवेतका युवा संयोजकले जानकारी दिएका छन।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****