एम्बुलेन्स दुर्घटना, शिशुको मृत्यु

एम्बुलेन्स दुर्घटना हुँदा तीन दिने शिशुको मृत्यु भएको छ । प्रहरीका अनुसार  तीन दिने शिशुको मृत्यु भएको हो ।

तीन दिनअघि  अस्पतालमा सुत्केरी भएकी  एम्बुलेन्समार्फत् घर जाँदै गर्दा दुर्घटना भएको प्रहरीले जनाएको छ । एम्बुलेन्समा सुत्केरी महिलाका तीन जना आफन्त सवार थिए ।

एम्बुलेन्स अनियन्त्रित भएर घरमा ठोक्किएको  प्रहरीले जानकारी दिएको छ  । दुर्घटनामा परी घाइते भएको इलाका प्रहरी कार्यालयले जानकारी दिए ।

Hitraj Sanjyal

Hitraj Sanjyal is a passionate blogger and educator based in Nepal. With a keen interest in government job exams and educational advancement, Hitraj aims to provide valuable information and resources to his readers. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post