श्रीमान्–श्रीमतीले नै योजना बनाएर घर बनाउन सहयोग गर्ने ब्यक्ति कै ह त्या गरि ह्युम पाइपभित्र फालिदिए

घर बनाउन सहयोग गर्ने भारतीय नागरिकलाई ह त्या गरेर ह्युम पाइपभित्र फालिएको पाइएको छ । दु र्व्यवहार गरेको भन्दै श्रीमान्–श्रीमतीले नै योजना बनाएर भारत। 

गुजरातका ४० वर्षीय जपाडिया नरेशकुमार बाबु भाइको ह त्या गरेका हुन् ।उनको ह त्या योजना  बनाएको प्रहरीले जनाएको छ ।

श्रीमान‍्कै अगाडि दु र्व्यवहार गरेपछि ह त्याको योजना बनेको थियो ।  ह त्या भएको प्रहरीले जनाएको छ । १२  ह्युम पाइपभित्र बोरामा उनको शव भेटिएको थियो ।उनको ह त्याका लागि  दम्पतीले  र फरार एक अभियुक्तलाई पाँच लाखको ‘सुपारी’ दिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक ले जानकारी दिए । तीन अभियुक्तलाई पक्राउ गरेर आइतबार प्रहरीले इलाका प्रहरी कार्यालयले सार्वजनिक गरेको हो ।

मृत व्यक्तिले घर बनाउनका लागि  पाँच लाख रुपैयाँ सहयोग गरेको प्रहरीले जनाएको छ । उनीहरूबीच २०७६ मंसिरदेखि नै चिनजान रहेको प्रहरीले जनाएको छ । काम गर्न दिल्ली पुगेकी उनलाई अप्ठेरो परेपछि पानीट्यांकीसम्म ल्याइदिएका थिए ।

त्यसयता निरन्तर सम्पर्क रहेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख प्रहरी नायब उपरीक्षकले  जानकारी दिए ।मृत नरेशकुमार ४ वैशाख २०७९ मा विराटनगरबाट अवैध ५९ हजार भारुसहित पक्राउ परेका थिए । 

प्रहरीले राजश्व कार्यालय इटहरीमा तारेख धाइरहेका थिए । तारेखका क्रममा उनी जेठमा जानुकाको घरमा बसेका थिए । त्यो क्रममा  दु र्व्यवहार भएको श्रीमान‍्ले देखेका थिए । त्यहीक्रममा उनको ह त्या योजना बनेको एसपी पोखरेलले जानकारी दिए ।

उनी पछिल्लो समय ७ असारमा  घरमा आएका थिए । त्यही क्रममा परियार र एक फरार अभियुक्तलाई पाँच लाखको सुपारी दिएको प्रहरीले जनाएको छ ।

पूर्वसहतिअनुसार जानुकाले परियारलाई दुई र फरार व्यक्तिलाई एक लाख रुपैयाँ पनि दिइसकेको प्रहरीले जनाएको छ । पक्राउ परेका तीन जनालाई जिल्ला अदालत झापाबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । फोटो फाईल 

Post a Comment

Previous Post Next Post