काठमाडौंको कपनमा महिलाको शव यस्तो अवस्थामा भेटियो

काठमाडौंको कपनस्थित आकाशेधारामा एकजना महिलाको शव भेटिएको छ ।कोठामा खाटमा लडिरहेको अवस्थामा अन्दाजी ३४/३५ वर्षीया महिलाको शव भेटिएको काठमाडौं प्रहरीका निमित्त प्रमुख एसपी दिनेशराज मैनालीले अनलाइनखबरलाई बताए ।

अहिले घटनास्थलमा जिल्ला प्रहरी परिसर, काठमाडौं, प्रहरी वृत्त, बौद्ध र प्रहरी प्रभाग, कपनको टोली पुगेको छ । कोठामा ती महिलका एकजना छोरा पनि छन् । तर सुस्त श्रवण भएका उनी बोल्न सक्दैनन् ।एसपी मैनाली भन्छन्, ‘विस्तृत अनुसन्धान नगरी के भएको हो, भन्न सकिन्न । भर्खरै आएर अनुसन्धान थालेका छौं ।*****भिडियो हेर्न तलको बक्समा क्लिक गर्नुहोला***** 

Post a Comment

Previous Post Next Post