Homenews वर्षा सँगै परेको चट्याङ लागेर एकजनाको ज्यान गयो, दूई घाईते July 15, 2022 0 वर्षा सँगै परेको चट्याङ लागेर विहिवार एकको ज्यान गएको छ।भने २ जना घाईते भएकाछन् । घाईते हरुको स्थानीय अस्पतालमा उपचार भइरहेको र उनिहरुको अवस्था सामान्य रहेकोपनि जानकारी दिनुभयो । Facebook Twitter