ठूलो झडप दैलेखमा गोली चल्यो कस्तो छ अवस्था??

दैलेखको गुराँस गाउँपालिकामा गोली चलेको छ । पालि काले करार कर्मचारीलाई हटाएको विषयलाई लिएर गरिएको प्रदर्शन उग्र बनेपछि प्रहरीले गोली चलाएको हो।

प्रहरीले गोली चलाउँदा तीन जना घाइते भएको दैलेख प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालय दैलेखमा डीएसपी भुवनेश्वर शाहले प्रदर्शन नियन्त्रण बाहिर गएप छि गोली चलाउन बाध्य भएको बताए ।घाइतेहरूलाई उपचारका लागि सुर्खेत ल्याउने तयारी भइरहेको छ ।****भिडियो हेर्न तल क्लिक गर्नुहोला**** 

Post a Comment

Previous Post Next Post